प्रशिक्षार्थी तालिम फाराम

November 23, 2025
प्रशिक्षार्थी तालिम फाराम

नेगोसिडा प्रशिक्षण केन्द्रबाट प्रदान गर्दै आइरहेको सुनचाँदी तथा रत्न पत्थर सम्बन्धी तालिमका लागि प्रशिक्षार्थीहरुले भर्नु पर्ने फारामको नमूना

फाराम भर्नका लागि आवश्यक कागजातहरु
नागरिकताको फोटोकपी
शैक्षिक प्रमाणपत्रको फोटोकपी
पासपोर्ट साइजको फोटो २ प्रति
सिफारिस गर्ने व्यक्तिको नाम