प्रशिक्षणको लागि यथाशक्य छिटाेसम्पर्क गर्नुहुन ।

June 11, 2025
प्रशिक्षणको लागि यथाशक्य छिटाेसम्पर्क गर्नुहुन ।

असार ५ गतेदेखि नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले असार ५ गतेदेखि प्रशिक्षण संचालन गर्ने भएकाले छ ।

साे तालिमकाे लागि भर्ना शुरु भैसकेकाे एवं सिमित सिटमात्र बाँकि भएकाेले

इच्छुक महानुभावहरुले यथाशक्य छिटाे नेगाेसिडा प्रशिक्षण केन्द्रमा सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।