बजेट तथा यस्ले उपभोक्ता बजारमा परेको प्रभाव विषयक अन्तरकृया

June 11, 2025
बजेट तथा यस्ले उपभोक्ता बजारमा परेको प्रभाव विषयक अन्तरकृया

नेपाल सुनचाँदी व्येवसायी संघ(नेपाल सुनचाँदी व्येवसायी महासंघको मुख्य सस्थापक एवं जन्मदाता संस्था)ले नेपाल जस्तो खुल्ला अर्थतन्त्र अंगालेको राष्ट्रले नेपाल राष्ट्र बैकबाट बिगत १३ बर्षदेखी लगाइरहेको कोता प्रणालीलाई राष्ट्रिय लज्जाको रुपमा ब्याख्या गर्दै शुरूवातका दिन देखि बिरोध गर्दै आईरहेका थियौं।हामीहरुलाई तोकिएको/दिईएको सुनको कोता प्रणाली र बितरणमा संस्था सहभागी नभै खुल्ला अर्थतन्त्र अनुसार सुनचाँदी ऎन,नियम,कारोबार मापदण्ड निर्देशिकाको माग पनि गर्दै आएका छौ।यसै सन्दर्भमा नेपाल सरकारद्वारा आ.ब.२०८२/८३को बजेतमार्फत सुनचाँदी तथा रत्न-पत्थरका गरगहनामा बिलासिता कर२% र मुल्य अभिबृध्दी कर १३% लगाउने बारेमा नेपाली काग्रेस,आपूर्ति तथा उपभोक्ता बिभागद्वारा आयोजित यसपालीको “बजेत तथा यसले उपभोक्ता बजारमा परेको प्रभाव”बिषयक अन्तरक्रिया कार्यक्रममा संस्थाको तर्फबाट आफ्नो बिरोध तथा सुझावहरु प्रस्तुत गरेका छौ।