तालिम संचालन भैरहेको छ।

June 21, 2025
तालिम संचालन भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघ(केन्द्र)ले यहि मिति २०८२/०३/०५ देखि सुनचाँदी तथा रत्नपत्थरको नियमित तालिम संचालन सुरु गरेको छ। विगत १५ वर्षदेखि सुनचाँदी पहिचान सम्बन्धि तालिमहरु नियमित रुपमा संचालन गरिरहेको यससंघले यसपालि रत्नपत्थर पहिचान थप गरि पाठ्यक्रम तयार गरेको छ। यो तालिम अवधि १५ दिन सम्म संचालन हुनेछ।
CTEVT को मान्यता प्राप्त यो संस्थाले अझै अग्रगामी हुँदै हालै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिस्थान(NAVT) को सम्बन्धन पनि प्राप्त गरेर पाठ्यक्रम समेत तयार गरिसकेको छ। निकट भविष्यमा यो पाठ्यक्रम अनुसारको तालिम पनि शुरु हुने सहर्ष जानकारि गरादछ।